राष्ट्रिय कविता महोत्सवमा आत्रेय प्रथम

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६५अौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज प्रज्ञा सम प्रेक्षालयमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७९ मा सुनसरीकि कवि टीका आत्रेयको कविता “सझ्कल्प”ले प्रथम स्थान हासिल गरेको छ । यसैगरि धादिङका कवि … Read More