छुट्नु अघि – कविता
छुट्टिनै परेपछि तसँगै हिँडेका बाटोकाघुम्ति, मोड, प्रतीक्षालयहरू पनिसम्झनाबाट छुट्टियोस् न ।सँगै बसेकाकफीशप, पार्क, चौतारीहरू पनिस्मृतिबाट छुट्टियोस् न । टाढिनै परेपछि तदुश्मनै बनेर टाढिए हुने होभुगोलै छोडेर टाढिए हुने होतर पनि … Read More