ललितपुर महानगरभित्र चटपटे, पानीपुरी बेच्न निषेध
पानीपुरी, चटपटे बनाउन प्रयोग हुने पानीमा हैजाको जीवाणु भेटिएका कारण ललितपुर महानगरपालिकाले पानीपुरी, चटपटे बेच्न निषेध गरेको छ । माइकिंग गरेर प्रदुषित पानीमा बनेका यस्ता खाद्यान्नको बिक्रिवितरण रोक्न सुचित गरिने … Read More