“मिस एयर होस्टेज २०२१” को लागि २५ जना छनौट

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ । उपत्यका लगायत मोफसलका विभिन्न … Read More

‘सप्तरङ्ग–३’को घोषणा, महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर … Read More

एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशन गरेर गिनिज बुकमा नाम दर्ता

काठमाडौं । डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त … Read More

स्कुल अफ व्युटीसियन आइटिसीको १८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यविद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १८ औं बार्षिकोत्सव … Read More

“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन भदौ ५ मा

एल एण्ड एन मोडेल एजेन्सीले भर्खरै आफ्नो पहिलो चरणको अडिसन सम्पन्न गरेको छ । बिगत २ वर्षदेखि रोकिएर रहेको “काभ्रे फेस्ट -जन २” को पहिलो चरणको अडिसन काभ्रेको बनेपामा स्थानीय … Read More

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी

काठमाडौँ – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको … Read More

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं। आज वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र … Read More

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न

काठमाडौं । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजित मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२१ सिजन-२ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ  । ट्यालेण्ट राउण्डमा २५ जना प्रतियोगीहरूले आ-आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन् । … Read More

गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता भाग लिइ १ लाख जित्नुहोस्

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले रु १ लाख नगद पुरस्कार राशीको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको … Read More

निश्मा बनिन दोश्रो मिस उदयपुर

जिल्ला सदरमुकाम गाईघाटमा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा ६ प्रतिस्पर्धीलाई पछि पार्दै त्रियुगा नगरपालिकाकी निश्मा राउतले मिस उदयपुरको दोश्रो संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस उदयपुर २०२०’की श्रद्धा … Read More