आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सब

काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँ स्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ सुरु भएको छ । सो उत्सबको उद्घाटन नेपाल प्रज्ञा … Read More