फिफा रेङ्किङमा दक्षिण अमेरिकी प्रभाव
ब्राजिल र अर्जेन्टिना पाँच वर्षका दौरानमा पहिलोपटक एकसाथ शीर्ष पाँचमा परेका छन् ।
फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको ताजा श्रेणीक्रम अनुसार ब्राजिल पहिलो र अर्जेन्टिना तेस्रो स्थानमा रहेका छन् ।
यसैगरि दोस्रोमा बेल्जियम, चौथोमा फ्रान्स र पाँचौँमा इङ्गल्याण्ड रहेका छन् ।
तपाईको सल्लाह तथा सुझाब :