फिफा रेङ्किङमा दक्षिण अमेरिकी प्रभाव

ब्राजिल र अर्जेन्टिना पाँच वर्षका दौरानमा पहिलोपटक एकसाथ शीर्ष पाँचमा परेका छन् ।

फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको ताजा श्रेणीक्रम अनुसार ब्राजिल पहिलो र अर्जेन्टिना तेस्रो स्थानमा रहेका छन् ।

यसैगरि दोस्रोमा बेल्जियम, चौथोमा फ्रान्स र पाँचौँमा इङ्गल्याण्ड रहेका छन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.