पाकिस्तान क्रिकेट टिमले श्रीलंकाको भ्रमण गर्ने

२२ जुन २०२२  । पाकिस्तान राष्ट्रिय पुरुष टोलीले दुई खेलको टेस्ट शृङ्खला खेल्न जुलाई २०२२ मा श्रीलंकाको भ्रमण गर्ने भएको छ ।

भ्रमण ३ दिने अभ्यास खेलबाट सुरु हुनेछ ।

यो शृङ्खला २०२१-२०२३ को आईसीसी पुरुष विश्व टेस्ट च्याम्पियनसिप साइकल अन्तर्गत खेलाइनेछ ।

पाकिस्तान राष्ट्रिय टोलीको आगमन ६ जुलाई २०२२ मा हुनेछ ।

पाकिस्तानले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाको भ्रमण गरेको थियो ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *