शाहरूख खानद्वारा “पठान”को फस्ट लुक सार्वजनिक

बलिउड अभिनेता शाहरुख खानले आफ्नो बहुप्रतिक्षित चलचित्र पठानको पहिलो लुक सार्वजनिक गरेका छन् । सिनेक्षेत्रमा बिताएको तिसौँ वर्षगाठको उत्सव मनाउँदै किङ खानले यो माइलस्टोनको सम्झनामा “पठान”बाट आफ्नो पहिलो लुक जारी गरेका हुन् ।
२५ जनवरी २०२३मा रिलिज मिति तोकेको चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शनमा आउने छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *