‘सिल्ली फो’ ट्रेलर सार्वजनिक

फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भुमिका निवार्ह गरेकी छन् । राज बहादुर साने निर्देशित फिल्मको गीतमा अभिनेत्री केकी अधिकारी धिरेन शाक्य.रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लाई फिचर्ड छन् ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह-निर्माता छन् । असार ३१ गतेबाट नेपालभरका हलमा घरमा रिलिज हुने फिल्ममा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की लगायतको अभिनय रहेको छ । दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन रहेको ‘सिल्ली फो’ मा देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स समावेश छ l फिल्म आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

https://youtu.be/XR9fJtKmn9Y

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *