ललितपुर महानगरभित्र चटपटे, पानीपुरी बेच्न निषेध
पानीपुरी, चटपटे बनाउन प्रयोग हुने पानीमा हैजाको जीवाणु भेटिएका कारण ललितपुर महानगरपालिकाले पानीपुरी, चटपटे बेच्न निषेध गरेको छ । माइकिंग गरेर प्रदुषित पानीमा बनेका यस्ता खाद्यान्नको बिक्रिवितरण रोक्न सुचित गरिने ललितपुर प्रहरीले जनाएको छ । अबदेखि ललितपुर महानगरभित्रका रेस्टुरेन्ट, पसलहरुमा पनि पानीपुरी, चटपटे बेच्न पाइने छैन ।
तपाईको सल्लाह तथा सुझाब :