पुनम मोथेको ‘कुनै माया’ सार्वजनिक

हिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै माया’ सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्।

नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्।  गीतले प्रेम र बिछोडको कथा  उठाएको छ।  म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ।  

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.