अमेरिकामा तीन मिसनेपालको जम्काभेट
‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन अमेरिका पुगेका ‘सुन्दरीहरू’ तीन मिस नेपालको जम्काभेट भएको छ l मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन् । सौन्दर्य प्रतियोगितामा निर्णायकको रूपमा सहभागी हुन अमेरिका पुगेका यी तीन सुन्दरी मध्य श्रृङ्खला चाहिँ अध्ययनको साथै प्रतियोगितामा सहभागी हुन अमेरिका गएकी हुन् l मलिना जोशी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी विजेता हुन्। साथै सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा २०१० र २०१८ कि मिस् नेपाल हुन् l
तपाईको सल्लाह तथा सुझाब :