गायक निशान निशान भट्टराईको आवाजमा “साली कस्को भेनाको” भिडियो सहित
काठमाडौं । गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको “साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ ।
शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमिकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन, प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन ,सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ । गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुंगाना, सुर्य नेपाली, श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ ।
तपाईको सल्लाह तथा सुझाब :